गायक कर्ण वीरको ‘तिमीमा छ के’ सार्वजनिक ( भिडियो )
काठमाडौं - उदयमान गीतकार रिमा श्रेष्ठको शब्दमा रहेको 'तिमीमा छ के' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक कर्णवीरको स्वर रहेको उक्त गीत बजारमा आउनै लागेको गीति एल्बम 'एकलौटी मायामा' संग्रहित गीत हो। यस गीतलाई येदीन गजमेरले संगीतवद्द गरेका हुन्। गीतमा धिरज श्रेष्ठको संगीत संयोजन रहेको छ।
युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा स्वयंम गायक कर्ण वीर र आरजु खरेल फिचर्ड छन्। राजेन्...














