प्रत्युषले ल्याए ‘अल्लारे मन’ ( भिडियो )
काठमाडौं। पेशाले न्युरोसर्जनका रुपमा कार्यरत गायक प्रत्युष श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो 'अल्लारे मन' सार्वजनिक गरेका छन्। यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ। गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको सम...














