‘आउन माया’मा दयाहाङ राई र बिमलाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत 'आउन माया'को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।
भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा...














