सोना केशीको उत्कृष्ट अभिनय र स्वरमा क्यारम मायालाई सार्वजनिक
गायिका सोना केसिको नयाँ गित सार्वजनिक भएको छ । गायिका सोना केसी र कुलेन्द्र बिश्वकर्माको आवाजमा नयाँ गित क्यारम मोयाले सार्वजनिक भएको हो । शिब हमालको लयशब्दमा “क्यारम मोयाले”सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशनमा रहेको गित सोना केसीको युट्युव च्यानलबाट बजारमा आएको छ । । गितमा गम्भिर बिष्ट,गायिका सोना केसी को अभिनय रहेको छ । जापानमा बसेर पनि गितसंगित प्रतिको मोह गायिका केसीमा उत्तिकै...











![सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/09/sajja-300x200.jpg)

