मनपरी शुल्क असुलेर अभिभावक धम्क्याउने काठमाडौं भ्याली स्कुललाई स्पष्टीकरण माग
काठमाडौँ, कोरोना संक्रमण रोकथामको लागि घोषणा गरिएको लकडाउनको समयमा सबै शैक्षिक संस्थाकहरु बन्द छन् । शिक्षा मन्त्रालयले समेत लकडाउनका समयमा विद्याथीहरुबाट अनलाइन कक्षा तथा अन्य बहानमामा अभिभावक संग शुल्क असुल नगर्न निर्देशन दिएको छ, तर छाउनीस्थित भ्याली स्कुलले अभिभावकसंग वार्षिक परीक्षा तथा अन्य बहानामा अभिभावकलाई धम्की दिएको छ ।
काठमाडौं महानगरपालिका शिक्षा विभागमा सो विद्यालयले मनपरी शुल्...