काठमान्डौँ ।

सामाजिक सञ्जालमा निकै रुचाइएका भाइरल गायक अर्जुन विश्वकर्माको आवाजमा रहेको पचास किला की गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा वर्गलाई केन्द्रित गरेर निमार्ण गरिएको गीतमा अर्जुन विश्वकर्मा कै शब्द तथा संगीत रहेको छ । विशाल निरौलाले गीतमा एरेन्ज गरेका छन । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा गौरव गिरीको निर्देशन भिडियोमा छ । पचास किलाकी गीतमा दिनेश कठायत , पुजन घिमिरे , अर्जुन विश्वकर्मा र विकाश विश्वकर्माको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया