बलिउडका धनि कमेडियन कपिल शर्मा ,कति कमाउँछन् बार्षिक
बलिउडका कमेडियन कलाकार तथा ‘द कपिल शर्मा’का सञ्चालक हुन् कपिल शर्मा । शर्माले लामो समयदेखी हाँस्य कार्यक्रम ‘द कपिल शर्मा शो’ सञ्चालन गर्दै आइरहेका छन् । उनको कमेडी शोको सबैतिर चर्चा रहेकोले केहि नेपाली कलाकारले पनि उनको सिको सिकेका छन् । उनैको फ्लेवरमा कार्यक्रम चलाइरहेका छन् । टेलिभिजनको माध्यममार्फत दर्शकलाई मज्जाले हँसाउन सक्ने क्षमताका कपिल धेरैले रुचाएका कमेडियन पनि हुन् ।
पछिल्लो समय कुन...












