अनु पराजुली र सुरज श्रेष्ठको अभिनयमा “मायाको कसम” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतको पेरिफेरिमा काँठे गीतले एउटा छुट्टै उच्चता प्राप्त गरिरहेको छ । सोहि भिडमा भीमसेन खतिवडाको "मायाको कसम" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । भीमसेन गायन विधामा पोख्त रहनुका साथै संचार कर्चममा पनि अहिले व्यस्त रहेका छन् । बजारमा आएको "मायाको कसम" बोलको गीत उनि संगै गायिका राधिका ढकालको संयुक्त प्रस्तुति हो । गीतमा भिमसेन खतिवडा र राधिका ढक...














