राजेश पायल राईको ‘खै के भयो’ सार्बजनिक
चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्बजनिकभएको छ । रमेश मगरको शब्द संगीतमातयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
केहीबर्षदेखी बैदेशिक रोजगारीकाक्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएकागीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतित काति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसकेका छन् ।
सार्बजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेकाहुन् । चर्चित प्रांकस्ट...











