आजको राशिफल / वि.सं. २०७७ श्रावण १६ (जुलाई ३१) गते शुक्रबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण १६ (जुलाई ३१) गते शुक्रबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन
वि.सं. २०७७ श्रावण १६ गते शुक्रबार तदनुसार ई. सं. २०२० जुलाई ३१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (गुँलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, ...

महानायक राजेश हमालको प्रतुतिमा ‘जातको प्रश्न’ कान्तिपुर टिभीमा

काठमाडौँ -जातको आधारमा हुने विभेद माथि बहस गर्ने कार्यक्रम 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । महानायक राजेश हमालले प्रस्तुत गर्ने 'जातको प्रश्न' १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 'समता फाउण्डेसन'ले सुरु गर्न लागेको 'टक सो' मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबा...

हरिवंशको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’

हरिवंशको गाइजात्रा गीत ‘तिमी के को जान्ने ?’
कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ । गायक आचार्यको यो गीतले शक्तिमा रहेको एक नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयमा ब्यङ्ग्य प्रहार गर्न खोजेको छ । शक्तिमा रहेको मानिसलाई कसरी देवत्वकरण गरिएको छ भन्ने पनि गीतमा...

मिश्रादेवी काफ्ले सहित ४ कलाकारको स्वर एकै गीतमा “दाजु बहिनी” (भिडियो सहित)

मिश्रादेवी काफ्ले सहित ४ कलाकारको स्वर एकै गीतमा “दाजु बहिनी” (भिडियो सहित)
 राजु बोहरा–काठमाडौँ । वर्ष भरिको लखतरान थकाई मेट्न र नारीहरुको भोगाई बिसाउन तयार पारिने तीज गीतहरुमा बिकृति छाईरहंदा यतिबेला लोकप्रिय गायिका मिश्रादेवी काफ्ले र प्रल्हाद खकुरेलले मौलिकतामा आधारित एक तीज गीतलाई बजारमा ल्याएका छन् । उक्त गीत "दाजु बहिनि" नाममा बजारमा आएको हो । प्रस्तुत गीतमा एक चेलीले माइती परिवार संग यस बर्षको तीज पर्ब मनाउंदा ब्यक्त गरिएको खुसि समाबेस गरिएको छ । गीतमा प्रदिप रोका...

दानराज चलचित्रको भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न ।

दानराज चलचित्रको  भद्रकाली मन्दिर परिसरमा शुभ साइत सम्पन्न ।
काठमान्डौँ । डि।एस। डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी ,कल्याण रत्न कार्की को निर्माण ,चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो । दानराज चौलागाईं ,सुनिता दहाल, सोनाली ताम्राकार , करुणा श्रेष्ठ ,रबिन श्री, गंगा कुवँर, ...

नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा

नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा
नायक किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र एल हाउसको छायाँकन अन्तिम चरणमा पुगेको छ । शत्रुधन अन्सारी तथा राम महर्जनको निमार्ण रहेको चलचित्रमा नेपाली समाज भित्रको नालिबेलीलाई चलचित्रमा समेटिएको छ । लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ चलचित्रको निमार्णमा जुटेको चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन । दिवश गुरुङको छायाँकन , देव महर्जनको द्धन्द्ध ,शिषम राईको श...

आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै पूजा

आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै पूजा
सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि अभिनेत्री पूजा शर्मालाई अपवादले मात्र चिन्थे । यो फिल्मभन्दा अगाडि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ फिल्ममा काम गरेकी थिइन् । तर, यी कुनै फिल्मले उनलाई अभिनेत्री रुपमा चिनाउन सकेका थिएनन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ भने उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यो फिल्मबाट दर्शकको ठूलो वर्गमा आफूलाई चिनाउन सफल भ...

कुन-कुन फिल्म तयार छन् छायांकनमा जान ?

कुन-कुन फिल्म तयार छन् छायांकनमा जान ?
कोरोनाको महामारीले यतिबेला विश्व आक्रान्त छ । यसको संक्रमण फैलिन नदिन नेपालमा चार महिना लामो लकडाउन भयो । गएको मंगलवारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । तर, संक्रमण दिन-प्रतिदिन भयावह बन्दै गएको छ । लकडाउन खुलेपछि मानिसहरु निर्भिक रुपमा डरररहित घरबाहिर निस्किरहेका छन् । हुन पनि, रोगदेखि डराएर घरभित्रै कहिलेसम्म बस्ने ? लकडाउन खुलेसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । सार्वजनिक यातायातद...

साउन १५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग...

हरियो चुरा, मेहन्दी र साउन महिना

हरियो चुरा, मेहन्दी र साउन महिना
यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिडिरहेका नारीहरुलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले ...