तिज-२०२०’फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा क्रमशः फर्स्ट र सेकेन्ड रनरअप (भिडियो)
- सुवास संकल्प
ईटहरी/ एल एन्ड सि मोडल एजेन्सी द्वारा तिजको अवसर पारेर आयोजना गरिएको “तिज २०२०” फोटो कन्टेस्टको नतिजा सार्बजनिक गरिएको छ । फेसबुकमा लाईभ कार्यक्रम गरि नतिजा सार्बजनिक गरिएको हो । उक्त कन्टेस्टको बिजेता मोरङको बिराटचोक निवासी ब्रोना श्रेष्ठ हुन सफल भईन भने फर्स्ट रनरअप ईटहरीकी कृषा गिरि र सेकेन्ड रनरअप ईटहरीकै रेश्मा लिम्बू हुन सफल भए ।
प्रतियोगिताको बिजेताले नगद १० हजार, ट्र...






![मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/Dilliraj-Bista-300x200.jpg)






