साम्राज्ञीले गरेको इशारा के हो ?

साम्राज्ञीले गरेको इशारा के हो ?
अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीच गएको हप्तासम्म सामाजिक सञ्जालमा जुहारी चलेको थियो । साम्राज्ञीले फिल्म ‘ड्रिम्स’ को सेटमा आफूमाथि नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुव्र्यवहार गरेको आरोप लगाएपछि भुवनले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै फेसबुकमा आक्रोशपूर्ण स्टाटससँगै कलाकार संघमा साम्राज्ञीविरुद्ध उजुरी पनि दिए । अभिनेता केसीले साम्राज्ञीलाई पितातुल्य व्...

करिश्मालाई साउन लाग्यो

करिश्मालाई साउन लाग्यो
हिन्दु महिलाहरुलाई साउन लागेको छ । हरियो मौसम भएकाले हरियो पहिरनमा महिलाहरु देखिनथालेका छन् । अभिनेत्री करिश्मा माननन्धरलाई पनि साउन लागेको छ । उनले हरियो सल ओढेको तस्बिर फेसबुकमा राखेकी छिन् । करिश्माले हातमा हरियो, पहेंलो र रातो रङ्गको चुरा समेत लगाएकी छिन् । करिश्मा आकर्षक देखिन्छिन् ।

प्रभाष र दीपिका पहिलोपटक एउटै फिल्ममा रोमान्स गर्दै

प्रभाष र दीपिका पहिलोपटक एउटै फिल्ममा रोमान्स गर्दै
काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् प्रभाष । फिल्म बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभाषका पछिल्लो फिल्महरु हिट भइरहेका छन् । अब भने उनले नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोणसँग अभिनय गर्ने भएका छन् । अभिनेत्री दीपिकाले पहिलोपटक प्रभाषसँग फिल्ममा अभिनय गर्दैछन् । उनीहरुले तेलेगु फिल्ममा एकसाथ फिल्ममा अभिनय गर्ने बारे टाइम्स अफ इन्डियाले जनाएको छ । यस फिल्मलाई नाग अश्विनले निर्देश...

जन्मदिन बिशेष: विदेशमा अलपत्र परेकी युवतीको उद्धारमा कुमारको अग्रसरता

जन्मदिन बिशेष: विदेशमा अलपत्र परेकी युवतीको उद्धारमा कुमारको अग्रसरता
आज हास्य कलाकार कुमार कट्टेल जिग्रीको जन्मदिन । हास्यकलाकारीतामा आफ्नो बलियो पकड बनाएका कुमार पछिल्लो समय सामाजिक काममा पनि व्यस्त रहेका छन् । यतिबेला उनि धुर्मुस- सुन्तली फाउन्डेसनको अग्रसरतामा निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा जुटिरहेका छन् । देशमात्र नभई पूरा विश्व कोरोनाको मारमा रहेको छ । केहि सहजता भएसंगै दैनिकी सुचारु हुन थालेको छ । तर कोरोनाका कारण धेरै मानिस ...

टुट्यो सुधांशु र उषा विचको सम्बन्ध

टुट्यो सुधांशु र उषा विचको सम्बन्ध
नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषा र स...

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

साम्राज्ञीको शोभितलाई जवाफ–‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’
नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविचको विवाद अहिले सेलाउँदै गएको छ । तर, साम्राज्ञी र भूवन केसीको विवादको बिषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो भनाई भने सार्वजनिक गरिरहेका छन् । निर्देशक शोभित बस्नेतले पनि यो बिषयमा आफ्नो भनाई राखिरहेका छन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए–‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कार...

‘मौद्रिक नीतिले राहत दिएको छ अब कार्यान्वयनको लागि छुट्टै संयन्त्र बनाउनु पर्छ’

‘मौद्रिक नीतिले राहत दिएको छ अब कार्यान्वयनको लागि छुट्टै संयन्त्र बनाउनु पर्छ’
राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक बर्षको मौद्रिक नीतिलाई व्यवसायीहरुले सकारात्मक प्रतिकृया दिएका छन्। सबै माग सम्बोधन नभएपनि कोभिड १९ का कारण प्रभावित व्यवसायलाई राहत दिनेगरि मौद्रिक नीति आएको नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन्। बैंकहरुले आफ्नो नाफाबाट १ करोडसम्म कर्जा लिएका साना साना व्यवसायीहरुको ब्याज मिनाहा गर्नुपर्ने तथा थोरै थोरै सुन धित...

प्रजातन्त्र सेनानी तथा साहित्यकार रिजाल गर्गश्री सम्मानबाट सम्मानित

प्रजातन्त्र सेनानी तथा साहित्यकार रिजाल गर्गश्री सम्मानबाट सम्मानित
विराटनगर / गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय विराटनगरले अग्रज साहित्यकार रमाप्रसाद रिजाललाई सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसर पारेर पुस्तकालयले सात दशकभन्दा लामो समयदेखि नेपाली साहित्य, राजनीति र समाजसेवामा सक्रिय रिजाललाई गर्गश्री सम्मानबाट सम्मानित गरेको हो । प्रजातन्त्र सेनानीसमेत रहेएका रिजाललाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप–म...

शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’ [भिडियो ]

शंकरको संगीत र समेशरको शब्दमा प्रबिणको ‘छुट्न पर्ने संग’  [भिडियो ]
चर्चित गायन रिलालिटी नेपाल आइडलको सिजन ३ का प्रमुख दाबेदार प्रतिस्पर्धी प्रबिण बेडवालको औपचारिक पहिलो गीत सार्वजनिक भएको छ । उनी नेपाल आइडल ३ को फाइनललिस्ट प्रतिस्पर्धी हुन । पछिल्लो समयका ब्यस्त संगीतकार शंकर थापा 'स्माइल' को संगीत र समेशर राईको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । बिमला खाजुम र भरत महर्जनले अभिनय रहेको भिडियोलाई देव जंग थापाले निर्देशन गरेका हुन भने प्रदीप बस्नेतको ...

गायक सुनिल गिरीको ‘झरीपरेको रात’ मा सुन्दरी श्रेयाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

गायक सुनिल गिरीको ‘झरीपरेको रात’ मा सुन्दरी श्रेयाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् । जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतक...