काठमाडौंमा १ हप्ता निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द, भदौं १० गतेसम्म लागू हुने
काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
"भोलि बुधबार राति १२ बजेदेखि लागू हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ," काठमाडौं "यो अवधीमा सम्पूर्ण यातायातका साधन पनि चल्न पाउने छैनन्।"
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा रोक नलग...














