हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड
काठमाडौं– समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् । उनीहरुलाई महिला, बालबालिका तथा नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङ्गले मंगलबार एक समारोहका बीच सम्मानित गरेका हुन् । मानन्धर नेप्लिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर स...

‘घर’ पछि कता हराइन् बेनिशा ?

‘घर’ पछि कता हराइन् बेनिशा ?
कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि करिब ३ महिना नेपाली कलाकारहरुको दिनचर्या घरको चारकुनामा वित्यो । लकडाउन लुजडाउनमा परिणत भएपछि केही कलाकार काममा फर्किएका छन् । फिल्ममा मात्र सीमित रहेका कलाकारहरु भने अझै घरमै बस्न बाध्य छन् । किनकि, सरकारले फिल्म छायांकनका लागि अनुमति दिएको छैन । अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल...

नयाँ फिल्मको तयारीमा ‘आमा’ निर्देशक खनाल

नयाँ फिल्मको तयारीमा ‘आमा’ निर्देशक खनाल
सामाजिक विषयवस्तुलाई मनछुने ढंगबाट प्रस्तुत गर्न माहिर मानिन्छन्, निर्देशक दीपेन्द्र के. खनाल । यसकारण पनि उनी निर्देशित फिल्मले दर्शक तथा समीक्षकको स्याबासी पाउने गर्दछन् । कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका उनी कुशल छायांकार पनि हुन् । दुई फिल्म ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो । फिल्म ‘पशुपति प्रसाद’ पछि बजारु मसलाको पछाडि दौडिँदा उनले आफ्नो ल...

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?
नेपाल सरकारले एकपछि अर्को क्षेत्र धमाधम खोल्ने निर्णय गरिरहेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई उडान समेत भदौ १ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ । साउनको पहिलो साता नै सरकारले यो निर्णय गरिदिदा हवाई उडानको तयारीका लागि सम्बन्धित निकायले प्रशस्त समय पनि पाएको छ । अब, शैक्षिक संस्था र चलचित्र भवनहरु मात्र खुल्न बाँकी छ । यी दुई क्षेत्रको बिषयमा सरकारले कुनै निर्णय गरेको छैन । चलचि...

आजको राशिफल / वि.सं. २०७७ श्रावण ०७ गते (जुलाई २२ तारिख) बुधबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन

आजको राशिफल / वि.सं. २०७७ श्रावण ०७ गते (जुलाई २२ तारिख) बुधबार || श्री पाथीभरा माताले सबैको कल्याण गरुन
वि.सं. २०७७ श्रावण ०७ गते बुधबार तदनुसार ई. सं. २०२० जुलाई २२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, गुँलाथ्व) इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, श्रा...

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।

श्रावण १५ गते दानराज चलचित्रको शुभ साइत भद्रकाली मन्दिरमा हुने।
काठमान्डौँ । डि. एस. डिजिटल सिनेमा को ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति रहने चलचित्रमा शत्रुघन अन्सारी निर्माता र कल्याण कार्कि र चेतन घिमिरे सह निर्माता रहने भएका छन । दानराज चलचित्रको शुभ साइत आगामी श्रावण १५ गते बिहान ११ बजे भद्रकाली मन्दिरमा हुने भएको छ । कोहि पनि रहरले अपराधी बन्दैन के कस्ता उतारचढाव हुन्छन् त भन्ने मुल विषय...

भक्तपुरले यसरी सम्झियो दिवंगत गायक अरुण थापालाई

भक्तपुरले यसरी सम्झियो दिवंगत गायक अरुण थापालाई
भक्तपुर– शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुती एवं भक्तपुर सांगीतिक समाजको आयोजनामा स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस साउन ५ गते सोमबार भक्तपुरमा सम्पन्न भएको छ । विषम परिस्थिति भएकोले यसपटक यो कार्यक्रम सामाजिक दूरी कायम गरि सोशल मीडियाबाट प्रत्यक्ष प्रसाररण गरि आयोजना गरिएको हो । कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो । ...

गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ” भिडियो सहित ।

गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ”  भिडियो सहित ।
काठमान्डौ – नेपाली मौलिक तिज गीतहरु मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ ।गायक सुरज थापा र गायिका माया नानुको आवाज गीतमा रहेको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ । प्रविण क्षेत्रको शब्द सिर्जना ...

गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले” भिडियो सहित ।

गायिका पार्वती बुढाथोकीको आवाजमा “पाखो बारी अर्मले”  भिडियो सहित ।
काठमान्डौ – गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला लोकदोहोरी गायिका पार्वती बुढाथोकीले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । “पाखो बारी अर्मले” नाममा बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । संजय श्रीपालको शब्द तथा लय सिर्जना मा तयार परिएको गीतमा नारीको बास्तविक भोगाइहरु समेटिएको...

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)

तीज कोसेली “नाचौं छमछमी” को साथमा दिलसरा काउछा थापा मगर (भिडियो सहित)
राजु बोहरा श्रावन ५ - काठमान्डौ - गत बर्षहरुको तुलनामा यस वर्षको तिज गीतहरु मौलिकता बाट पर गएकी भन्ने आवास सबैमा भैरहंदा यतिबेला दिलसरा काउछा थापा मगरले निकै कर्णप्रिय स्वर लहरीमा एक मौलिक गीत बजारमा ल्याएकी छिन् । "नाचौं छमछमी" नाममा बजारमा आएको उक्त गीत बिस्वको जुनसुकै कुना कन्दरामा रहेर सुनेता पनि आफ्नै गाउँवस्ती र आफ्नै रिति रिवाजको महसुसले दिलाउने किसिमको रहेको छ । प्रस्तुत गीतमा दिलसरा का...