एलिना चौहान र बिबेक चौलागाईंको स्वरमा अर्को पृथक गीत “डल्ली” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि जसरी पनि फरक स्वादको आवस्यक परेको हुन्छ । त्यसैले पनि कलाकारहरुले पृथक स्वाद पस्किने कोसिस गरिरहेका हुन्छन् । यस्तो कोसिस धेरै सफल हुन पनि सक्छ धेरैको असफल पनि हुन सक्छ । यसै भिडमा कलाकार बिबेक चौलागाईं पनि आफ्नो पृथक सांगीतिक स्वाद लिएर भर्खरै बजारमा आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका...














