सपनामा बिरालो र माउसुली देखेमा अशुभ हुने, के संकेत गर्छ ?
काठमाडौं - हामिले सुतेको समयमा सपना देख्ने गर्छौं । सपना कहिले राम्रो देखिन्छ त कहिले नराम्रो । हामिले सुतेपछि देखिने हरेक सपनाको अर्थ हुन्छ ।
धार्मिक मान्यता अनुसार आमिले जस्तो सपना देख्छौ त्यही अनुसार त्यस्तै फल पाउछौ । हामिले सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएको हुन्छ । कुनै सपनाले भविष्यमा तपाईमाथि आइपर्ने खतराका पूर्व संकेत पनि गर्छ ।
त्यसैले सपनामा देखिएका कुराहरुको बारेमा ज...














