अभिनेत्री वर्षा शिवकोटी भव्य विवाहको रहर
काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । डेढ महिनादेखि सर्वसाधारण तथा सेलिब्रेटीहरु बहिरा निस्किएर हिँड्न सकेका छैनन् । त्यस्तै अभिनेत्री वर्षा शिवकोटी पनि यतिबेला लकडाउनमा छन् । सामाजिक सञ्जालमा निकै सक्रिय वर्षा लाइभमार्फत आफ्ना शुभचिन्तकहरुसँग जोडिरहेकी छन् ।
उनले केही दिन अघि आफ्ना शुभचिन्तकहरुसँग अन्तरक्रिया गरेकी थिइन । उनले आफ्ना शुभचिन्तकले सोधेको प्रश्...