‘गहिरो थियो हाम्रो माया’ भन्दै गायक सनुप पौडेल

‘गहिरो थियो हाम्रो माया’ भन्दै गायक सनुप पौडेल
काठमाडौं : सनुप पौडेल नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । उनको स्वरमा रहेका दर्जनौं गीतसंगीत श्रोता र दर्शकहरुमाँझ चर्चित छन् । लकडाउनले गर्दा सनुप यतिबेला फुर्सदमा छन् । यो समयको सदुपयोग गदै उनले आफ्नो नयाँ गीत श्रोता माझ ल्याएका छन् । गायक सनुप पौडेलको आवाजमा रहेको गीत ‘गहिरो थियो हाम्रो माया’ सार्वजनिक भएको छ । गीतमा अजय कुमार अधिकारीको शब्द र संगीत तथा संयोजन चांद सिंहको संगीत संयोजन...

गायन प्रतियोगिता हुने

बैंशाख २४, काठमाडौं ।सात प्रदेशमा छरिएर रहेका गायन पारखीहरुको खोजीका लागि देशभर प्रदेश सिङ्गीङ आइडल अव अनलाईनबाटै हुने भएको छ । गाँउ गाँउमा रहेका नवप्रतिभालाई गायन क्षेत्र मा समेट्ने उदेश्यले पहिलो पटक प्रोभिन्स सिङ्गीङ आइडल को आयोजना गरिएको यो प्रतियोगिता लकडाउन बढ्दै जानु र सामाजिक दुरी बढाउनु पर्ने कारणले गर्दा अनलाईन बाटै गर्न लागिएको बताइएको छ । साङ्गीतिक क्षेत्रमा नव प्रतिभालाई अगाडि ल्य...

अमेरिकामा रहेकी नन्दिता भन्छिन्– ‘दिनमै ४०–५० पटक हात धुन्छु’

अमेरिकामा रहेकी नन्दिता भन्छिन्– ‘दिनमै ४०–५० पटक हात धुन्छु’
अमेरिकामा धेरै नेपाली कलाकारहरु बसोबास गर्छन् । कोरोनाका कारण अमेरिकामा रहेका नेपाली कलाकारहरु पनि प्रभावित भएका छन् । नायिका नन्दिता केसी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्न थालेको करिब ५ वर्ष भयो । चीन र यूरोपमा कोरोना संक्रमित बढिरहँदा नन्दिता नेपाल आएकी थिइन् । नेपाल करिब ५ महिना बसेर अमेरिका फर्किदा अमेरिकामा एक जना पनि संक्रमित देखिएका थिएनन । तर, अहिले अमेरिका कोरोनाको चपेटामा छ । अमेरि...

समुन्द्री तटमा डेट गर्न चाहन्छिन् वर्षा

समुन्द्री तटमा डेट गर्न चाहन्छिन् वर्षा
लकडाउनका कारण कलाकारहरुलाई आफ्ना फ्यानसँग जोडिने सजिलो माध्यम बनेको छ, सामाजिक संजाल । सामाजिक संजालमा उनीहरुहरुले शुभचिन्तकको मनको खुलदुली पनि मेटाइरहेका छन् । नायिका वर्षा सिवाकोटी पनि सामाजिक संजालमा निकै सक्रिय छिन् । वर्षाले सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरुको केही प्रश्नमा जवाफ दिएकी छिन् । जसमा उनले आफ्नो विवाह र सम्बन्धको बारेमा कुरा गरेकी छिन् । तपाई सामान्य खालको विवाह चाहनु...

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’ करोड क्लबमा

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’ करोड क्लबमा
काठमाडौं : चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोडभन्दा धेरैपटक हेरिएको छ । लोकशैलीको यो गीतलाई साढे दुई महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतमा दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ । गीतमा दीपाश्री निरौला, क...

बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर’ शुरु

बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर’ शुरु
काठमाडौं : थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर‘’ शुरु गरेको छ । ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम शुरु गरिएको हो । बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन सकिनेछ । अहिलेको लागि प्रि प्रा...

आज वैशाख २४ गते बुधवार, यस्तो छ हेर्नुहोस तपाइको आजको राशिफल

वि.सं. २०७७ वैशाख २४। बुधवार। इ.स. २०२० मे ६। ने.सं. ११४० बछलाथ्व। वैशाख शुक्लपक्ष। चतुर्दशी, १९ः२१ उप्रान्त पूर्णिमा। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अदिन खर्चिलो देखिए पनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। आगन्तुकले घरखर्च भने बढाउनेछन्। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भ...

सुपुष्पाको फिल्म करिअर के होला ?

सुपुष्पाको फिल्म करिअर के होला ?
चलचित्र ‘रणवीर’मा काम गर्दा नायिका सुपुष्पा भट्ट सोझी गाउँले यूवतीको भूमिकामा थिइन् । उनको यो भूमिकालाई दर्शकले निकै रुचाए । दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा अतिथी भूमिकामा देखिएपनि उनी नोटिस भइन् । सुपुष्पा आफूलाई बोल्ड, हट, सेक्सी नायिका भनेको मन नपर्ने तर्क पनि गर्थिन् । उनै सुपुष्पाले चलचित्र ‘चपली हाइट ३’सम्म आइपुग्दा चलचित्रमा आफ्नो भूमिका र फेसनलाई परिवर्तन गरिन् । यो चलचित्र...

अमेरिकन आइडलमा नेपाली आवाजको जादु

अमेरिकन आइडलमा नेपाली आवाजको जादु
काठमाडौं । नोवल कोरोना भाइरसको त्रासका कारण उत्पन्न असहज परिस्थितिले गर्दा नेपालमा टिभी रियालिटी सोहरू स्थगित छन् । तर, कोरोनाको इपिसेन्टरको रुपमा रहेको अमेरिकामा ‘अमेरिकन आइडल’ भने निरन्तर छ । यो अमेरिकामा मात्र नभएर विश्वभर हेरिने गायन रियालिटी सो हो । अमेरिकन आइडलको यो संस्करण नेपालीका खास किन छ भने एक नेपाली युवाले यसमा आफ्नो दमदार उपस्थिति जनाइरहेका छन् । अर्थर गन उर्फ दिवेश पोखर...

स्वस्तिमा अमेरिकन चलचित्रमा काम गर्दै !

स्वस्तिमा अमेरिकन चलचित्रमा काम गर्दै !
नेपाली चलचित्र क्षेत्रमा हक्की, निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी छिन्, स्वस्तिमा खड्काले । विवादबाट पनि उनी सकेसम्म टाढै रहने गर्छिन् । उनी यस अर्थमा भाग्यमानी हुन् कि, एकपछि अर्को चलचित्रले उनलाई पच्छ्याइरहेकै छ । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि स्वस्तिमाले विश्राम लिनुपरेको छैन । भलै, उनी अभिनित सबै चलचित्र सफल नभएपनि ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा उनको उपस्थिती जोडदार रह्यो । ...