ब्युटीपार्लर ब्यबसाय धरासायी बन्यो – सौन्दर्यकर्मी करुणा पुरी
काठमाडौँ - विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसले गर्दा मानबजिबननै भयवित बनेको छ । कोभिड-१९ को असरले गर्दा संसारको अर्थतन्त्र धरासायी बनेको अबस्थामा नेपाल जस्तो गरिब मुलुकले त्यसको असर प्रत्यक्ष भोग्नु परेको छ । लामो समयको लकडाउनले गर्दा साना ठुला सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गर्नुपर्ने स्थितिमा आएका छन् । नेपाली महिलाहरुले स्वरोजगारको रुपमा अपनाएको सौन्दर्य पेशा समेत अहिले संकटम...