गायिका इन्दिरा भटटराईको “नाचौं गाऔ रमाऔ ” भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका इन्दिरा भटटराईको आवाजमा सजिएको मौलिक तिज गीत “नाचौं गाऔ रमाऔ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा चेलीको बेदनाका साथमा नारीहरु विचको पिडालाई समेटिएको छ । गीतमा नारीहरुले भोगेका हरेक कुरालाई निकै मेहनत गरेर समेटिएको गायिका भटटराईले बताइन ।
विनोद बञ्जराको शब्द तथा इन्दिरा भटटराईको लय सिर्जना गीतमा रहेको छ...














