एक महिनाकै ५० हजार बील आएपछि तनावमा यी नायिका
एजेन्सी - कोरोनाको रोकथामको लागि गरिएको लकडाउनको बेला आएको बिजुलीको बिल देख्दा बलिउडका अभिनेत्रीहरु अचम्मा परेका छन् । एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि अभिनेत्रीहरु आश्चर्यमा परेका हुन् ।
भारतिय मिडियाका अनुसार केही समयअघि अभिनेत्री तपसी पन्नुले पनि लकडाउनमा बिजुली खपत हुँदा पनि बिल धेरै आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो कुरा शेयर गरेकी थिइन् ।
यस्तै अर्की अभिनेत...









