दिपक र शंकरको दिलको चाबी-२ / सहयात्रा बाल्यकाल देखिको
नेपाली गीत संगीतको आकाशमा शब्दको जादुले नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गीतकार दिपकराज पाठकको नयाँ गीतको स्वरानकन सम्पन्न भएको छ। दिलको चाबी-२ को हालै गीत रेकर्ड सम्पन्न भएको छ। गीतकार दिपकराज पाठकको शब्द र बिपिन आचार्यको एरेन्ज र संगीतमा दिलको चाबी-२ को तयारि भएको हो । गीतलाई गीतकार पाठक कै बाल्यकाल देखिका मित्र तथा समाजसेवी एबम गायक शंकर यु दाहालले स्वर दिएका छन। पहिलो गी...













