नेपालमा थपिए दुइ सय ५५ जना कोरोना सङ्क्रमित
विराटनगर ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप दुइ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप दुइ सय ५३ जना कोरोना सङ्क्रमित निको भएको बताएको छ । काठमाडौँ उपत्यकामा मात्र गत ...













