कृष्ण र मिराको अभिनयमा मौलिक तिज गीत “जाम कि नजाम भो ” भिडियो सहित
आर पोखरेल
काठमान्डौँ,
नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।
कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको एरेन्ज महेश पुन तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विक...









