निर्देशक श्रीराम महतको अर्को फिल्म बन्ने, टिका प्रशाईको आवाजमा गीत रेकर्ड
काठमाडौ । निर्देशक श्रीराम महतको दोश्रो प्रोजेक्ट अन टाईटल प्रोजेक्टको आईतबार एउटा गीतको रेकर्डिङ्ग सम्पन्न भएको छ । आईतबारको गीत रेकर्डिङ्ग संगै सिनेमाको निर्माण घोषणा भएको छ । चर्चित नायक आकाश श्रेष्ठलाई नेपाली चलचित्रमा डेब्यु गराएर चर्चा कमाएका निर्देशक महतको पहिलो चलचित्र म त तिम्रै हुँ नेपाली बक्स अफिसमा सफल मानिएको चलचित्र हो ।
एउटा चलचित्र निर्देशन पश्चात लामो समय हराएका निर्दे...













