प्रणवानन्द आश्रम द्वारा राहत वितरण
काठमाडौँ - गरिब पिडित तथा निम्नस्तरको अभिभावकहरुको कोहि पनि सन्तानहरु आधारभूत शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले बि. स.२०५३ साल देखि नि: शुल्क शिक्षा सेवामा समर्पित प्रणवानन्द आश्रमले हालको विषम परिस्थितिमा राहत कार्यलाई अगाडि बढाएर यस संकटको घडिमा समेत उदारणीय कार्य गरेको छ ।
अनाथ तथा असहाय बालबालिकाको लालनपालन र शिक्षा दीक्षाको ब्यबस्था गरि सुयोग्य र चरित्रवान नागरिक निर्माण, सना...