फेसबुक ह्याक गरेर उर्वशीसँग पैसाको डिमाण्ड
नायिका उर्वशी रौटेलाको फेसबुक पेज ह्याक भएको छ । उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् ।
उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।
मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको ...