कला ,गला र प्रतिभा चाहिन्छ कलाकार बन्न -गायिका अश्मिता चौलागाई
१: के गर्दै हुनुहुन्छ आराम हुनुहुन्छ नि ?आज भोलि सबै काम रोकिएको छ ।कोरोनाको माहामारिले लकडाउन भएको छ । घरमा नै बसेको छु गित संगीत कसरि अगाडी बढाउने भन्ने सोचमा छु ।
२ अभिनय र कला क्षेत्रमा कैले देखि लाग्न्नु भयो ?
म सांगेतिक क्षेत्रमा प्रवेश गरेको लगभग ४ बर्ष जति भयो ।
३,अहिले सम्म कति म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?
मैले अहिलेसम्म भिडियो खेलेको छैन । म पेशाले गायिका हु ।...














