आजको राशिफल र वि।सं। २०७७ वैशाख १८ गते विहीबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू दे...












![यी नायिका चुरोटमा रमाउने मात्र हैन यतिसम्म गर्छन् [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/maxresdefault-8.jpg)
