नुसरतको पहिरन ट्रोल
धरान/ 'जय सन्तोषी माँ’ फिल्मबाट डेब्यु गरेकी नुसरत भरुचाको सेक्सी पहिरनका कारण ट्रोल बनेकी छन् ।
ट्रोल भएसँगै उनले त्यसको जवाफसमेत दिएकी छन् । नुसरतले आफूले लगाएको पहिरनप्रति कटाक्ष गर्नेहरूलाई भनेकी छन्, ‘सबैले आफ्नो धारणा व्यक्त गर्ने अधिकार छ ।
जसरी तपाईंहरू आफ्नो सुझाव दिन सक्नुहुन्छ, त्यसरी नै मलाई पनि आफूलाई मनपर्ने पहिरन लगाउन सक्ने अधिकार छ ।’ उनले आफूले लगाएको पहिरनप्रति अरूले टाउको...













