चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’को हिमालय टि भीले उत्पादन तथा प्रसारण गर्ने
‘द भ्वाइस अफ नेपाल’,‘हिमालय रोडिज’ जस्ता चर्चित रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले अब,विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टेलिभिजन एच डीमा प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ ।
बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, अष्ट...













