पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ ।
१ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा पाउने प्रयाश गर्नुस् । फोनमा गरेको कुराकानीवाट पनि व्यक्तिको चरित्रको वारेमा थेरै कुर...














