‘खेतमा झुल्ने धान’ भन्दै आईन गायिका गरिमा बिरही(भिडियो सहित)
काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् ।
म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।
https://www.youtube.com/watch?v=C6t4u1gq4CA&fbclid=IwAR3t8z6Xr0E_NQGURTWUuF4H3OvNHm3jO-WZso7sHN5...














