नेपाल स्टारको बुटवल अडिसन
२० पुस, बुटवल । गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिताको पहिलो अडिशन शनिबार बुटवलकोश्रीकालिका मानवज्ञान माविको प्राङ्गणमा भएको हो ।
हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशनमा उलेख्य संख्यामा उपस्थिति छ । बुटवल आसपासका साथै गुल्मी, अर...













