काठमाडौं । गायिका मेलिना राई र गौरव पहारीको नयाँ म्युजिक भिडियो ‘प्रेम कहानी’ सार्वजनिक गरिएको छ । सार्वजनिक प्रेम कहानीमा मेलिना र गौरवको स्वर रहेको छ । कृष्ण धानुकको शब्द सृजना रहेको उक्त गीतमा कृष्णकै संगीत रहेको छ । गायक गौरव आफैंले निर्देशन गरेको सो गीतको भिडियोमा अशोक केसी र बन्दना आचार्यलाई फिचरिङ गरिएको छ ।
मेलिना राई र गौरव गिरीको ‘प्रेम कहानी’ सार्वजनिक
