गलकोट समाज जापानको टोकियोमा बृहत सांस्कृतिक कार्यक्रम तयारी पुरा
जापान टोकियो । गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा
समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लाई आमन्त्रण गरिएको छ । आज टोकियोमा हुने उक्त नयाँ वर्ष धमाकामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, सम्झना लामिछाने, सुर्य खडका, प्रश्ना पाण्डे लगायतले ...














