अर्जुन दृष्टिको ग्रुपको नयाँ गीत हेर्नूहोस भिडियो । ्

अर्जुन दृष्टिको ग्रुपको नयाँ गीत  हेर्नूहोस भिडियो । ्
काठमान्डौँ । नेपाली लोक गीत संगीतको बजार खुम्चिदै गएको अवस्थामा नेपाली सर्जक तथा सष्टालाई मौलिक पन र नेपालको कला सस्कृतिको संरक्षण गदैँ नवलाई प्रोत्साहन , अग्रजलाई सम्मान गदैँ अर्जुन दृष्टि ग्रुप अफ फिल्मस प्रालीले अगाडि बढ्दै गइरहेको छ । गायक निरज पोखरेल र गायिका आशिका कटुवाल , भिमकला गुरुङ्ग र दिल बहादुर गदालको अवाजमा रहेको संस्थागत गीत सार्वजनिक भएको छ । अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्ज...

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो छ गायिका नित्याशिवा

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो  छ  गायिका नित्याशिवा
काठमान्डाँै । सुनसरी जन्मथलो भए पनि काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी गायिका नित्याशिवा पछिल्लो समय निकै व्यस्त रहेकी छन । े नेपाली गीत संगीतमा धेरैलाई संगीतको शिक्षा दिएका गुरु गुरुदेव कामत सगँ संगीतको शिक्षा लिएकी नित्या हाल चण्डी काफ्ले सङ संगीत सिक्दैछिन । संगीत साधना हो साधना बिना साङितिक जीवन अपुरो अधुरो हुन्छ भन्छिन नित्या । आफ्नो दुई एल्बम चाहना मनको र...

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश  ।
काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन । विगत लामो समय देखी लोक गीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी हुन । आयोजक तथा आम दर्शक तथा स्रोताको माया , ममता र स्नेहबाट नै अवार्ड कार्यक्रममा आफनो गीत मनोनित भएकोमा उनले खुश...

१७ वर्षपछि रामकृष्ण ढकालको वैवाहिक सम्बन्ध विच्छेद

काठमाडौं। चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ। जिल्ला अदालत काठमाडौंमा बुधबार गायक ढकाल र निलमबीच सम्बन्धविच्छेद भएको हो। गायक ढकालसँग सम्बन्ध विच्छेदका लागि निलमले मंगलबारमात्रै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन्। ढकाल र शाहबीच प्रेम विवाह भएको थियो। त्यसको एक दिनपछि बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र निलमबीचको सम्बन्धविच्छेदको मु...

गायिका मनु दैलेखीको आवाजमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।

गायिका मनु दैलेखीको आवाजमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका मनु दैलेखीको आवाजमा ” स्वर्ग लोकैमा ” गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । देव बोहराको शब्द तथा खड्ग बाजुरालीको लय सिर्जनामा रहेको गीतमा प्रेम पछिको विछोडको व्यथालाई समेटिएको छ । मायामा हुने घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक गिरीको छायाँकन , निशान एस के को निर्देशन तथा स...

बिष्णु बि.सी र सबिता कार्की (सामरी) को अभिनयमा “दुख सर्लानी” आयो (भिडियो सहित)

बिष्णु बि.सी र सबिता कार्की (सामरी) को अभिनयमा “दुख सर्लानी” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मन्द बिटको गीतबाट अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा पर्न सफल गायक पुष्कल शर्माको सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । उक्त गीत सबिता कार्की (सामरिको) प्रस्तुतिमा "दुख सर्लानी" बोलको हो । प्रस्तुतकर्ता एवं मोडल सबिता कार्की (सामरी) लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ अभिन्न अङ्गको रुपमा पनि परिचित हुन चाहन्छिन् । फलस्वरूप उनले ...

गायिका सुनिता थेगीमको आवाजमा करुणा २ बजारमा आउदैँ ।

गायिका सुनिता थेगीमको आवाजमा करुणा २ बजारमा आउदैँ ।
काठमान्डाँै । केही बर्ष अगाडी करुणा नामक गीती एल्बम ल्याएका गीतकार हरि उप्रेतिले फेरी पछिल्लो समय “करुण २” बजारमा ल्याउने तयारी गरेका छन । जस एल्बममा नेपाली ग्ीत संगीत क्षेत्रमा चलेका गायक गायिकाको स्वर रहने छ । हाल काठमान्डाँैको नक्साल स्थीत स्टुडियो साउण्ड डिजाइनमा अहिलेकी चर्चित गायिका सुनिता थेगीमले आफनो आवाज रेकडिङ गरेकी छन । करुणा २ मा एकल संगीतकार विकाश चौधरीको संगीत र भो...

शान्ति श्री परियार र गायक लाल बहादुर विसीको स्वरमा “मर्न बेश लायो” सार्बजनिक (भिडियो सहित)

शान्ति श्री परियार र गायक लाल बहादुर विसीको स्वरमा “मर्न बेश लायो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा त्यति धेरै सफल देखिंदैन, तर कलाकारहरुले आफ्नो सिर्जना द्वारा अशंख्य श्रोता एवं दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गर्नका निमित्त अवरात्र खटिरहेका छन् । सोहि क्रममा यतिबेला नवगायक तथा युवा सर्जक लाल बहादुर बि.सी पनि यस क्षेत्रको सम्वृद्धिको लागि आएका छन् । उनि आफ्नो मौलिक प्रस्तुति लोकदोहोरी गीत "मर्न बेश लायो" लिएर आएका हुन् । गाय...

“विजय विष्टको शब्द र सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा ‘हाम्रो माया जिउँदै मर्‍यो’ बजारमा”

“विजय विष्टको शब्द र सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा ‘हाम्रो माया जिउँदै मर्‍यो’ बजारमा”
काठमाडौं पौष ९ - एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आउने क्रममा गायक सुरेन चन्द ठकुरीको ‘हाम्रो माया जिउँदै मर्‍यो’ बोलको आधुनिक गीत भर्साखरै र्वजनिक भएको छ । विजय विष्टको शब्द तथा गायक एवम् संगीतकार सुरेन चन्द र रकेश वली (सुर) को संगीतमा रहेको गीत केहि दिन अगी मात्रै युट्युब मार्फत् सार्वजनिक भएको हो । सेन्टिमेन्टल फ्लेबरको यस गीतको म्युजिक एरेन्जमेन्ट रकेश वलीले गरे...

किन शान्ती श्री परियारले भनिन ”मर्न बेश लाग्यो ” हेर्नुहोस भिडियो ।

किन शान्ती श्री परियारले भनिन ”मर्न बेश लाग्यो ” हेर्नुहोस भिडियो ।
काठमान्डाँै । नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” गीतको  भिडियो सार्वजनिक भएको छ । प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ । लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । दिनेश खनालको छायाँकन , अविनास डिसीको सम्प...