फिल्म ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ सार्वजनिक
अभिनेता बिपिन कार्कीको फरक भूमीका रहेको फिल्म ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।केतन क्षेत्रीको स्वर रहेको गीतमा सुभाष भुषालको संगीत र सुरज गैरेको शब्द छ । गीतले फिल्म ‘प्रसाद’को ‘सारङ्गी रोयो कहाँ रोयो’ बोलको गीतको झल्को दिलाउछ।
फिल्ममा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका ...











