अब चैत २१ मा शिवहरिको ‘लक्का जवान’

काठमाडौं, पुष १ । यसअघि चैत ७ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘लक्का जवान’ अब चैत २१मा आउने भएको छ । वितरकसँगको सरसल्लाहमा चलचित्रको रिलिज डेट सारिएको चलचित्रका निर्देशक शिवहरि पौडेलले जानकारी दिए । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुति तयार भएको छ । किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको ...

चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक

काठमाडौं। चलचित्र निर्माता सुशील पोखरेललाई मातृशोक परेको छ। उनकी आमा भीमकुमारीको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धित गर्दै चलचित्र वितरक गोपाल कायस्थले जानकारी दिए। मृतक भीमकुमारी लामो समयदेखि दमको बिरामी थिइन्। उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ। सुशीलले ‘जीवनदाता’, ‘मैदान’ ‘जय शिव शंकर’, ‘राधे’, ‘यात्रा’ लगायतका चलचित्र निर्माण गरेका छन्। उनी...

छपाक’को ट्रेलरमा दीपिका

मुम्बई, पुस १ । फिल्म ‘छपाक’को ट्रेलर रिलिज भएको छ । फिल्म एक एसिडपीडित सर्वाइभर. युवतीको कथा हो । फिल्मकी मुख्य पात्र दीपिका पादुकोणले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेकी छन् । उनको अभिनयको ट्रेलर हेरेरै तारिफ हुन थालेको छ । उनको साहसिक कदमबाट प्रेरित भएर ट्विटरमा पछ्याउनेको ओइरो लागेको छ । दुई मिनेट लामो ट्रेलरमा दीपिकाको प्रभावशाली अभिनय हेर्न सकिन्छ । ट्रेलर रिलिज समारोहमा दीपिका निकै भाव...

‘पहिलो ओलम्पियन जलरङ महोत्सव’ मा राई बने उत्कृष्ट दोस्रो

१ पुस, काठमाडौँ । नेपाली मौलिक कला संस्कृति र जनजीवनलाई जलरङले भर्दै विश्वका कलाकारमाझ नेपाली कलाकार डिबी राईले कलाको अनुपम नमूना प्रस्तुत गरे । भारतको नयाँदिल्लीमा भेला भएका विश्वभरका कलाकारको कलाअघि राईको जलरङ कला सयौँ ताराका बीचको सुन्दर चन्द्रमा नै बन्यो । घाम झुल्किएपछिको साँघुरो गल्लीमा परेको उज्यालो, खुलेको निलो आकाश, बस्तीबीच उभिएको मौलिक प्यागोडा शैलीको मन्दिर अनि दैनिकीमा रमाउँदै गरेका ...

गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )

गायिका उमा आले मगरको आवाजमा  ‘हर्पन मेरो गाँउ ’ ‘हर्पन मेरो गाँउ ’ (भिडियो सहित )
काठमान्डाँै । नेपाली मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक दुर्गा सन्चुरी र गायिका उमा आले मगरको आवाजमा ‘हर्पन मेरो गाँउ ’ गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएको छ । गीतलाई निकै रमाइलो तरिकाबाट प्रस्तुत गरिएकोक छ । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा लोक संस्कृति संरक्षण, समाजको यथार्थ चित्रण, दुःख र पिडामा प...

‘माग्नेबुढा’को बुवा र दिपकराजको पहिलो भेट

काठमाडौं – नेपाली हाँस्य कलाकार तथा अभिनेतासमेत रहेका केदार घिमिरे ‘माग्नेबुढा’ र हास्यकलाकार दिपकराज गिरीको जोडीलाई धेरैले मन पराउन्छन् । ‘रिल लाइफ’मा मात्र नभएर उनीहरु ‘रियल लाइफ’ मै एकअर्काका निकट मित्र मानिन्छन् । हाँस्यक्षेत्रमा धेरै कलाकार रहेपनी पछिल्लो समय उनीहरुद्वारा अभिनित चलचित्र सफल हुँदै आएका छन् । तर, यतिबेला दिपकले माग्नेबुढाका पितालाई भेटेको जानकारी गराएका छन् । उनले माग्नेबुढाक...

मानिस जस्तै अनुहार भएको कुकुर

मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै एउटा जनावरको अनौठो चर्चा अमेरिकामा भएको छ । यहाँ अचम्मको कुकुर छ त्यो कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ । सबै कुकुरको आफ्नो आफ्नो बंश हुन्छ र त्यस्तै हुन्छन तर यहाँ एउटा कु्कुर छ उसको चेहेरा ठ्याक्कै मानिससँग मिल्दछ । मानिसहरु कुकुरलाई देखेर छक्क पर्छन् । योगी नाम...

बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाण्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । ५१ वर्षीय भट्टराईको आइतबार राती सवा १० बजे निधन भएको हो । अकस्मात बिरामी भएपछि उहाँलाई ओम अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअघि नै उहाँको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । उहाँ एक वर्षअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ ३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो...

केट अपतनको कामुकता

काठमाडौं,मंसिर २९ । एक समय अभिनेत्री एन्जेलिना जोलीले हलिउडमा ‘हट एन्ड सेक्सी’का रूपमा राज गरिन्। तर, अहिले उनीजस्ता थुप्रै अभिनेत्री तथा मोडल छन्, जसमध्ये केट अपतन पनि एक हुन्। मोडलसमेत रहेकी अमेरिकी यी नायिका सन् २००८ देखि हलिउडमा छिन्। सन् १९९२ जुन १० मा अमेरिकाको मिचिगनमा जन्मिएकी अपटन टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्थिन्। टावर हेइस्ट २०११, द अडर ओमेन २०१४, द लेभर २०१७ लगायत चर्चित फिल्म हु...

सिड्नीमा छचल्किएको नेपालीको माया

सिड्नी- विगत केही समय अघिदेखि सिड्नी वरपर रहेका क्षेत्रमा लागेको डढेलोको धूवाँले असहज बनाएको सिड्नीको मौसमसमेत हिजोआज अलिक खुलेको थियो। प्रवासका विभिन्न परिस्थिति र कामको चाँजोपाँजोलाई मिलाउँदै १४ डिसेम्बर शनिबार साँझ म पनि नेपाली सांगीतिक समूह नेपथ्यको कन्सर्ट हेर्न सिड्नीको लुनापार्कतिर लागेको थिएँ। साँझ साढे सात बजे कन्सर्टस्थलमा पुग्नासाथ नेपाली दर्शक श्रोताले खचाखच भरिएको लुना पार्क क्षेत्र...