अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा

अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा
अभिनेत्री केकी अधिकारी केही दिनयता निकै खुसी छिन् । अभिनेत्री केकीलाई तिहारको रमाइलो दुईगुणा बढेको छ । अहिले उनी आफू अभिनीत चलचित्र “छ माया छपक्कै” को सफलतामा रमाइरहेकी छिन् । उनले आफ्नो फ्यानहरुसँगै चलचित्र हेरेर मन पराइदिने सम्पूर्ण दर्शकलाई सामाजिक सञ्जाल फेसबुकबाट धन्यवाद दिएकी छिन् । लिड भूमिकाको रुपमा अभिनय गरेकी अभिनेत्री केकीको चलचित्रले प्रदर्शनको तेस्रो हप्ता पनि सफलतापूर्वक बक्सअफिसमा आ...

मिडिया हव र ‘सक्किगोनी’को विवाद टुगिंयो

मिडिया हव र ‘सक्किगोनी’को विवाद टुगिंयो
नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको विवाद टुगिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो । कुमार कट्टेल (जिग्री) ले झगडा टुगिंएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले फेसबुकमा विवाद टुगिंएको जानकारी दिँदै कलाकार र सर्जकको मिडिया हब प्रा. लिले एकअर्कालाई सहयोग र सम्मान गर्दै अगाडि बढ्ने उल्ले...

तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका

तिहारमा फूलबाट सजाउनुहोस् आफ्नो कपाल, रुप बदल्ने यी ६ तरिका
कुनै पनि कार्यक्रम तथा अवसरमा शीरदेखि पाउसम्म तयार भएपछि आकर्षक हेयर स्टाइल (कपालको सजावट) पनि उत्तिनै आवश्यक हुन्छ । त्यस पनि नारीका लागि त हेयर स्टाइल मुख्य आकर्षक बन्ने गर्दछ । यो तिहारमा तपाईंले आफ्नो पहिरनका साथै सुहाउने गहनालगाइ रहँदा कपालको स्टाइलमा पनि केही नयाँ गर्न सक्नु हुनेछ । तपाईं तिहारको अवसरमा आफ्नो कपाललाई रंगीबिरंगी फूलले सजाउन चाहनु हुन्छ ? यसो गर्दा कपालमा ‘फ्लावर बन’ बनाउन एक...

नायिका पूजाले बच्चालाई जन्म दीएर आफुले छोडिन संसार

नायिका पूजाले बच्चालाई जन्म दीएर आफुले छोडिन संसार
काठमाडौं । समयमै एम्बुलेन्स नपाएर एक अभिनेत्रीको ज्या न गएको छ । एम्बुलेन्स नपाएर २५ वर्षीया अभिनेत्री र उनका शिशुको निधन भएको हो । घटना हो भारतको महाराष्ट्रस्थित हिंगोली जिल्लाको । आइतबार समयमा एम्बुलेन्स नपाएर मराठी अभिनेत्री पूजा झुंजर र उनका नवजात शिशुको निधन भएको हो । प्रहरीका अनुसार एम्बुलेन्स समयमै नपाएका कारण दुवैको ज्या न गएको हो । पूजाका परिवारका अनुसार राति २ बजे प्रसवपीडा भएपछि तत्काल...

मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न
मिस भ्याल्ली आईकनको दोस्रो सिजनको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । क् वेष्ट इभेन्ट मनेजमेन्टको आयोजनामा सम्पन्न भएको उक्त सोमा १३ जना प्रतिस्पर्धीले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हन् । क् वेष्ट इभेन्ट मनेजमेन्टले पहिलो सिजनको सफलतापछि दास्रो सिजन सुरु गरेको हो । मिस भ्याल्ली आईकनको दोस्रो सिजनको यहि कार्तिक २३ गते फिनाले हुने आयोजक बिकाश श्रेष्ठले बताए । शनिबार राजधानीमा भएको ट्या...

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य

‘गुञ्जन’ फिल्ममा नीताको आइटम नृत्य
काठमाडौं। द्वन्द निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ’गुञ्जन’मा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य गरेकी छन्। फिल्ममा समावेश ’कोही भन्छन् रसिली छु रे…’ बोलको आइटम गीतमा नीताले आइटम नृत्य गरेकी हुन्। अमृत मरहठ्ठाको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतमा बानिका प्रधानको स्वर रहेको छ। पोखरास्थित म्याट्रिक्स अरिनामा तीन दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियोमा कविर...

आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् आइतबारको राशिफल

आज कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् आइतबारको राशिफल
आजको पञ्चाङ्ग मिति २०७६ साल कात्तिक १० गते आइतबार। इस २०१९ अक्टोबर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ कौलागा। कार्तिक कृष्णपक्ष, चतुर्दशी, ११ः५० उप्रान्त औंसी तिथि आइतबार । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने छ। बृष(...

“कुरा मात्र भाे ” ले २५अाैँ भाग मनाउँदै

“कुरा मात्र भाे ” ले २५अाैँ भाग मनाउँदै
पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र "कुरा मात्र भाे" ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा केक काटेर सुटिङ स्पटमै खुशियाली मनाएका थिए । अर्जुन गाैतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमा कमल श्रेष्ठ निर्माता, रामप्रसाद महर्जन कार्यकारी निर्...

वल्ड नेपाली म्युजिक अवार्ड २०१९ को सर्वोकृष्ट भिडियो निर्देशकमा बविता श्रेष्ठ पर्न सफल ।

वल्ड नेपाली म्युजिक अवार्ड २०१९ को सर्वोकृष्ट भिडियो निर्देशकमा बविता श्रेष्ठ पर्न सफल ।
काठमान्डाँै , कात्र्तिक ९ वल्ड नेपाली म्युजिक अवार्ड २०१९को आयोजनामा नोभेम्बर २३ मा अमेरिकाको न्युयोर्क मा सम्पन्न हुन गइरहेको अवार्ड कार्यक्रममा पर्न सफल सर्वाकृष्ट टप तिनको नामावली सार्वजनिक भएको छ । आज काठमाडौं को सम्पदा गार्डेन होटेल लाजिम्पाट मा सम्पन्नको कार्यक्रममा टप तिनमा पर्न सफल प्रतिष्पधीहरुलाई एक कार्यक्रमको आयोजना गरि टप ३ को प्रमाणपत्र वितरण गरिएको छ ।विगत ७ बर्ष देखी नेपाली लोकदोहो...

मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा

मिस्टर एण्ड मिस लिटलका प्रतियोगिले देखाए प्रतिभा
इटहरी / तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । इटहरीमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्रा...