‘अन्तरे’ लिएर आउँदै सत्यराज
काठमाडौं,
कार्तिक ८
निर्देशक सत्यराज चौलागाई नयाँ चलचित्र ‘अन्तरे’ लिएर आउँने भएका छन । विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रक्षेत्रमा सक्रिय रही दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका उनी नयाँ चलचित्र लिएर आउन लागेका हुन ।
रेड आइज फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास रार्इले लगानी गर्दैछन् । अन्तरे एक समसामायिक कथा रहेको सत्यराजले बताए ।
चल...













