‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ

‘छ माया छपक्कै’ हेरेपछि बाबुराम भट्टराईको प्रतिक्रिया – अपेक्षा गरेभन्दा राम्रो रहेछ
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले चलचित्र ‘छ माया छपक्कै’ हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ चलचित्र हेर्न राजधानीको सिभिल मल पुगेका भट्टराईले चलचित्र सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका हुन् । चलचित्र ‘छ माया छपक्कै’ राजनीतिक विषयमाथि बनेको छ । एक गाउँमा हुने पानीको राजनीतिमाथिको कथा उनिएको चलचित्रलाई दीपेन्द्र लामाल...

इन्डियन आइडलका प्रतियोगिले नेहा कक्कडको गालामा चुमेपछि

इन्डियन आइडलका प्रतियोगिले नेहा कक्कडको गालामा चुमेपछि
केही दिनअघि इन्डियन आइडल-११ को अडिसनका क्रममा प्रतियोगिताकी एक निर्णयक तथा गायिका नेहा कक्कडलाई एक जना प्रतियोगिले अभद्र व्यवहार गरे । अडिसन दिन आएका ती प्रतियोगिले जबर्जस्ती नेहाको गालामा चुम्बन गरे । प्रतियोगिको उक्त दुव्यर्वहारले प्रतियोगिताका निर्णयक तथा कार्यक्रम सञ्चालकलाई मात्र होइन, नेहा स्वयं समेत आश्चर्यचकित भइन् । उक्त घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसपछि उक्त घ...

छोरी लिन आएका ज्वाईसँग सासुको बिहे, जन्ती छक्क

छोरी लिन आएका ज्वाईसँग सासुको बिहे, जन्ती छक्क
एजेन्सी – हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली)ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ।’ समाचार अनुसार दुलहीको यस्तो व्यवहार देखेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । ...

परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई

परदेशी जीबनको कथा ब्यथा गायिका इन्दिरा भट्टराई
। विदेश गएर लाखौ कमाए स्वच्छ सास फर्ने सपना बोकेर स्वदेशको विमान स्थलबाट अन्तिम हात हल्याउदैं मन भित्रका भित्री पिडाहरुलाई भुलाउदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय ध्वजाबाहक जहाजको भ्यालबाट आफनो गहभरी आशुँ झादैं परदेशी भुमीमा सुनौलो सपनाहरुलाई पुरा गरेर जहाजमा सवार नेपाली दाजु भाई हरु सगँ मुस्कुराउदैं परदेशको भुमी टेक्नुपर्ने बाध्यतावाट मन अलिकति विचलित भएको छ । फलानाको छोरा छोर...

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु

फिल्मका ‘ट्रेन्ड ब्रेकर’ निश्चल – ‘थोरै फिल्म बनाउँछु, चलिरहेको भन्दा फरक बनाउँछु
’ काठमाडौं। आजभन्दा ७ वर्षअघि निर्देशक निश्चल बस्नेतले नयाँ शैलीमा फिल्म ‘लुट’ लिएर आए। परम्परागत ढर्राका फिल्म हेरिरहेका दर्शकले ‘लुट’मा नयाँ स्वाद पाए। फिल्म हेर्न दर्शक हलसम्म उर्लिए। बक्स अफिसमा फिल्मले राम्रो कमाई गर्यो। पहिलो फिल्मबाटै निश्चल रातारात सेलिब्रेटी निर्देशक बने। उनले दोस्रो फिल्म निर्देशन गरे ‘टलकजंग भर्सेज टुल्के’। द्धन्द्धकालिन घटनामाथि बनेको यस फिल्मलाई पनि दर्शकले रुचाए। य...

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना

बलिउडकी सबैभन्दा महंगी अभिनेत्री- कंगना
हिन्दी फिल्म हेर्ने जो-कोहीका लागी सु-परिचित नाम हो- कंगना रनावत । अक्सर आफु सुन्दर देखाउने जसको पनि चाहाना हुन्छ । त्यस्तै अहिले बलिउडकी सबभन्दा धेरै पारिश्रमिक २४ करोड भारू पारिश्रमिक लिदैँ आएकी छिन् । उनि एक सफल अभिनेत्री बन्न सफल भएकी छिन् । सुन्दरताको जहाँ पनि चर्चा हुने गर्छ तर आफ्नो सुन्दरताले नै करोडौँ फ्यान फ्लोयर बनाएकी छिन् । सन् २००६ आएको चलचित्र ‘गैगस्टार’ बाट उनले आफ्नो फिल्मी कर...

“भेगीय कित्ताकाटको प्रसङ्गमा लोक स्टारको बिषय चर्कियो”

“भेगीय कित्ताकाटको प्रसङ्गमा लोक स्टारको बिषय चर्कियो”
प्रकाश बराईली "अभिब्यक्ती'' काठमाडौं - नेपाल लोक सँगीतिक क्षेत्रको पहिलो र ठुलो रियालीटी शो हो आईएमई नेपाल लोक स्टार । यो शो कात्तिक ८ गते भृकुटी मन्डपमा सम्पन्न हुँदै छ । यती बेला ४ प्रतिस्पर्धीहरु आ-आफ्नो तरिकाले प्रचार प्रसार तिर लागी परिरहेका छन् । पछिल्लो समयमा राम कुमार नेपाली, चेतन गोतामे, बिनोद दनुवार पनि भोट माग्न अग्रसर छन् भने शनि बिश्वकर्मा आफ्नो गृह जिल्लामा भब्य सम्मान सहित प्रचार प्...

फजुलखर्चीबाट बचेर चाडबाडका खुसीलाई मधुर सम्झना बनाऔं भावी तनावको कारण होइन–डा डी आर उपाध्याय

फजुलखर्चीबाट बचेर चाडबाडका खुसीलाई मधुर सम्झना बनाऔं भावी तनावको कारण होइन–डा डी आर उपाध्याय
सारा नेपालीको महान चाड बडादशैंको यस वर्षको खुशियाली, उत्साह, उमंगले बिदाइ लिंदैछ अर्को वर्ष फेरि नयाँं स्वरुपमा भेट्ने विश्वास दिलाउँंदै । यसका साथै अर्को ठूलो चाड तिहारले नेपालीको मनमस्तिष्कको ढोका ढक्ढक्याइ सकेको छ । दशैंतिहारको आकर्षण र रौनक अब केवल नेपालमा सीमित रहेको छैन । वैदेशिक रोजगारका लागि विश्वको अधिकांश भूभागमा पुगेका नेपालीको ठूलो संख्याका कारण विगत कयौं वर्षदेखि यी चाड विदेशमा समेत ध...

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

आठौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले लक्ष्य लिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर...

आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ

आफ्नो चरित्रहत्या गर्नेहरुलाई सोनिकाको यस्तो कडा जवाफ
काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी चर्चित युट्यबर एवं सामाजिक अभियान्ता सोनिका रोकायाले आफुलाई पुजाको नामले चिनाउन थालेकी छिन् । पछिल्ला केही भागहरुमा उनलाई फरक रुपमा देख्न थालिएको छ । एक समय सामाजिक सद्भाव भड्काएको आरोप खेपेकी उनले हिजोको गल्तीबाट केही सिक्न खोजेकी छिन् । अहिले शहरमा भन्दा गाउँमा मान्छेहरुसँग कुरा गर्न रमाउने उनले आफुलाई पहिले भन्दा ठ्याक्कै विपरीत बनाएर देखाउन थालेकी छिन् । उ...