गायिका नित्याशिवा को आवाजमा “चाकन चुकन माया “ भिडियो सहित ।

गायिका नित्याशिवा को आवाजमा “चाकन चुकन माया “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै। नेपाली सुगम संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका नित्याशिवाको आवाजमा रहेको प्रेम भावहरु समेटिएको “चाकन चुकन माया “ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरी को संगीतसंयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको लिरिकल भिडियो लाई अन्जली थापाले सम्पादन गरेकी हुन । “चाकन चुकन म...

गायक प्रमोद खरेलको आवाजमा “तिम्रो मनको नगरीमा “ भिडियो सहित ।

गायक प्रमोद खरेलको आवाजमा “तिम्रो मनको नगरीमा “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै। नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको माया प्रेमका भावहरु समेटिएको “तिम्रो मनको नगरीमा “गीतको भिडियो प्रियसी म्युजिक मार्फत सार्वजनिक भएको छ । दिपक चन्द ठकुरीको शब्द तथा किरण बम ठकुरीको संगीत संयोजन गीतमा रहेको छ । प्रेमकाभावहरुलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । उत्तम हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन तथा बविता श्रे...

आयुष्मान खुरानाको अर्को सफलता, विज्ञापनमा बनाए रेकर्ड

आयुष्मान खुरानाको अर्को सफलता, विज्ञापनमा बनाए रेकर्ड
मुम्बई । बलिउड अभिनेता आयुष्मान खुराना अहिले सफलताको नयाँ उचाईमा रहेका छन् । पछिल्लो दुई बर्षमा लागातार सात सुपरहिट फिल्ममा काम गरेका आयुष्मानले फिल्मका अलावा विभिन्न उत्पादनको प्रचारमा पनि अगाडि आएका छन् । लगातार सफल फिल्ममा काम गरेपछि अब कैयौ ठूला ब्राण्ड आयुष्मानलाई प्रयोग गरेर आफ्नो ब्राण्डको प्रचार गर्न चाहेका छन् । यस बर्ष आर्टिकल १५, ड्रीम गर्ल र बाला जस्ता सफल फिल्ममा अभिनय गरेका आयुष्म...

‘बन्टी और बबली’को सिक्वेल बन्ने, रानी यथावत अभिषेकको ठाउँमा सैफ

‘बन्टी और बबली’को सिक्वेल बन्ने, रानी यथावत अभिषेकको ठाउँमा सैफ
मुम्बई । अभिनेता सैफ अली खान अन्ततः यशराज ब्यानरको फिल्ममा फर्किएका छन् । सैफले यशराजको चर्चित फिल्म बन्टी और बबलीको सिक्वेलमा काम गर्न राजी भएका छन् । मिडिया रिपोर्टका अनुसार हमतुम, ता रा रम पम र थोडा प्यार थोडी म्याजिक जस्ता यशराजका फिल्ममा काम गरेका सैफले अब बन्टी और बबलीको सिक्वेलमा रानी मुखर्जीसँग काम गर्ने भएका हुन् । सैफले रानीसँग यस अघि हमतुम र त र रम पममा कम गरेका थिए । सैफले सन् १९९३ ...

पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।

पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।
काठमाण्डौ – नेपाली कला संस्कृतिको सम्वद्र्धन गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघुचलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले सन् २०१८ देखी पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले सुरु गरेको प्रतिष्ठित फेष्टिवल हो “पिम नेपाल फिल्म फेष्टिवल” । विभिन्न यथार्तपरक विषय, क्षेत्र, संस्कृति, संस्कार, सुन्दरता, व्यक्तित्व, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायत विभिन्न विषयहरु संग सम्वन्धित रहेर सचेतना, जा...

म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र

काठमाडौं, मंसिर १२ । म्युजिक खबर म्युजिक अवार्डको आठौं संस्करणका मनोनयनलाई प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको हो । शुभकामना मिडिया शोलुसन प्रा.लि.को आयोजनामा भएको आठौं प्रभु पे म्युजिक खबर अवार्डमा गीतसङ्गीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएक...

राम्जी खांड र कबिता नेपाली अभिनयमा “पानको पत्ता” सार्बजनिक (भिडियो सहित)

राम्जी खांड र कबिता नेपाली अभिनयमा “पानको पत्ता” सार्बजनिक (भिडियो सहित)
काठमाडौं मंगसिर १२ / अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा राज गर्न सफल नेपाली लोक दोहोरी क्षेत्रमा   आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक, सर्जक तथा मोडल रामजी खाड र बिष्णु माझीको सुमधुर स्वरमा रामजी खाडको उत्कृष्ट लोकदोहोरी गीत ’पानको पत्ता’ बोलको गीत भर्खरै बजारमा आएको छ । गीतलाई रामजी खाड आफैले लगानी गरेका छन र उनकै युट्युब च्यानल मार्फत उक्त गीतलाई सार्बजनिक गरिएको हो । नेपा...

सृष्टिसँगको बिहेबारे सौगात भन्छन् – छिट्टै गर्छौ तर ठ्याक्कै कहिले सोँचिसकेका छैनौं

सृष्टिसँगको बिहेबारे सौगात भन्छन् – छिट्टै गर्छौ तर ठ्याक्कै कहिले सोँचिसकेका छैनौं
काठमाडौं। अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयदेखि प्रेममा छन्। लिभिङ टूगेदरमा रहेका यी दुई एकअर्कासंग खुशी देखिन्छन्। त्यसैले त सम्बन्धलाई बिहेमा परिणत गर्ने सोँचमा पुगिसकेका छन्। मंगलबार राजधानीमा भएको एक भेटमा सौगातले आफूहरु छिट्टै बिहे गर्ने सोँचमा पुगेको बताए। उनले भने, –‘हामीहरु एकअर्कासंग एकदमै खुशी छौ। अब छिट्टै बिहे गर्नुपर्छ भन्ने सोँच हो। तर ठ्याक्कै कहिले भन्ने सोँ...

फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)

फेरी आए राज लिम्बु “हाउ लुङ्वा” मौलिक पुर्बेली भाकाको साथमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर ११-बुझिदेउ, बोलको गीतबाट सफलता प्राप्त गरेका गायक राज लिम्बुले फेरी पनि अर्को मन लोभ्याउने गीत  “हाउ लुङ्वा” सार्वजनिक गरेका छन् । यौनिक तथा अल्पसंख्यक समुदाय प्रति समर्पित गीत “बुझिदेउ“ बाट उनलाई नेपाली सांगीतिक अशंख्य श्रोता तथा दर्शकहरुले अझै शसक्तता स्वरूप लाग्न प्रेरणा प्रदान गरेका थिए । फल स्वरूप राजले “हाउ लुङ्वा” बोलको गीत वजारमा ल्याएका हुन् । गीतमा नेपालको पुर्वी भागको च...

बालसाहित्यकार कसजूको निधन

काठमाडाैं- राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सञ्चालक समिति सदस्य, बालसाहित्यकार विनयकुमार कसजूको मंगलबार निधन भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कसजूको मंगलबार दिउँसो निधन भएको हो। मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएका उनी गत कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। गुल्मीको रिडीमा २००४ सालमा जन्मिएका कसजूका श्रीम...