लता मंगेशकर तेस्रो दिन पनि आइसीयूमै, अहिले कस्तो छ स्वास्थ्य स्थिति ?

मुम्बइ। ९० वर्षकी स्वरकोकिला लता मंगेशकर तेस्रो दिन पनि आइसियूमै छिन् । उनको स्वास्थ्यमा केही सुधार भएको भए पनि अझै स्थिति चिन्ताजनक नै रहेको अस्पतालले जनाएको छ । डा. पतित समधानीको नेतृत्वमा डाक्टरको एक टिमले उनको निगरानी गरिरहेको छ । सोमबार सास लिन समस्या भएपछि उनलाई मुम्बइको क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । लताको स्वास्थ्यलाई लिएर अस्पतालको तर्फबाट कुनै बयान आएको छैन तर डा. समधानीले एक ...

लोकप्रिय कलाकार हरिवंश आचार्यको आज जन्मदिन, शुभकामना दिनेले भरियो टाइमलाइन

काठमाडौं । नेपालका सर्वाधिक सफल हास्य कलाकार हुन् हरिवंश आचार्य । १९५८ नोभेम्बर १३ तारिखका दिन उनको जन्म काभ्रेको शारदा बतासेमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ६२ औं जन्मदिन मनाउँदैछन् । भर्साटाइल कलाकारको छवि बनाएका आचार्य अभिनय, निर्देशनका साथै गायनमा पनि कुशल छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् मह जोडी उदाहरणीय कलाकार जोडी हो । ४० वर्षसम्म श्रेष्ठ र आचार्यले कलाकारिता क्षेत्रमा ब...

सिमा अतिक्रमण, परनिर्भरता अनि रास्ट्रियता

लेखक सुनिल धिताल जहिले जहिले भारतसङ्ग कुनै समस्या आउँछ अनि हाम्रो रास्ट्रियता छताछुल्ल भएर देखिन थाल्छ, बाटोमा अनि सामजिक सन्जालमा, कोइले पुत्ला जलाउछन, कोइले तलवार नचाएर भिडियो बनाउछन अनि कोइले नयाँ दिल्लीलाई काठमाडौ नामाकरण गर्छन। घरी नाकबन्दी, घरी बस्तुहरुको आयात/निर्यातमा बाधा, घरी सिमाका जनतालाई दुःख दिने काम अनि घरी सिमा अतिक्रमण गरि भारतले नेपाललाई दुख दिदै आएको नै छ। त्यस्तै अहिले नेपाल...

बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने

काठमाडौं– सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी ‘श्रीमती’ शारदा पाण्डेमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ । पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् । ठगीको उजुरी परेपछि प्रहरीले अघोरी बाबा भिनने विजय केसी र उनकी श्रीमती शारदालाई कार्यालयमा बोलाएको थियो । शुरुमा ‘छलफल’कै माध्यमबाट वि...

कार्तिक २७ गते बुधबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विबाद पनि बढनेछ । घरायसी समस्या पनि आउला । कर्कट ( हि, हु, हे, हो...

सञ्चारकर्मी साहको गीतमा भिडियो

विराटनगर / सञ्चारकर्मी वीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत किन बस्यांै यी आँखामा… को म्युजिक भिडियो छायांकन भएको छ । नेपाली चलचित्रका निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब केसी, भुपाल सञ्जेल र निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन् भने कृष्ण सुबेदीको श्रृङ्गार रहेको छ । हिमालय टेलिभिजनमा प्रशारण भ...

शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

काठमाडौं /सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अ...

भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना

काठमाडौं- भारतीय गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन्। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ९० वर्षीय उनको अवस्था गम्भीर रहेको र मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्वर कोकिलको उपमा पाएकी गायिका मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले भनेका छन्– ‘लता जीलाई भाइरल इन्फेक्सन भ...

मेचु धिमाललाई भ्वाईस अफ नेपालमा जिताउन समिति गठन,संयोजकमा सर्वजित भण्डारी

उर्लाबारी । चर्चित रियालिटी सो ‘द भ्वाईस अफ नेपाल सिजन २ ’ मा टप १२ मा पुग्न सफल मोरङ उर्लाबारीकी मेचु धिमाललाई बिजय गराउने उदेश्यले ‘मेचु धिमाल जिताउ अभियान समिती गठन गरिएको छ । आज मोरङको उर्लाबारीस्थित धिमाल जाति विकास केन्द्रमा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीलाई जिताउ अभियानको संयोजकमा चयन गरेको छ । अभियानको सहसंयोजकमा भिष्म बुढाथोकी,सचिवमा मातृका धिमाल, सह—सचिवमा सविता ...

भोली २०७६ कार्तिक २६ गते मंगलबारको राशिफल हेर्नुहोस । सबैले शेयर गरौँ

वि.सं. २०७६ कात्तिक २६, मंगलबार, इ.स. २०१९ नोभेम्बर १२, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, पूर्णिमा, १९:०४ उप्रान्त प्रतिपदा,नक्षत्र– भरणी, २१:५० बजेउप्रान्त कृत्तिका, योग– व्यतीपात, १२:२२ बजेउप्रान्त वरियान्, करण– भद्रा, ६:३३ बजेदेखि वव, १९:०४ बजेउप्रान्त वालव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– मेष, २८:१० बजेउप्रान्त वृष,सूर्योदय– ६:२३ बजे, स...