शितल के.सीको अंगालोमा अर्की सुम्पिंदै सुनाखारिले ल्यारो यस्तो गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्रको सम्बृद्धिका लागि क्रियासिल सुनाखरी मल्टी मिडिया प्रालि मार्फत भर्खरै मात्र निकै मनछुने गीत सार्बजनिक भएको छ । बाध्यात र बिबस्ताले अर्कैलाई आफ्नो जिबन साथि बनाउन परेता पनि आफुले अत्यन्त माया गरेको मान्छे भुल्न नसकिएको वियोगान्त पिंडा समाबेस गरिएको उक्त गीत "अंगालोमा अर्की" बोलको रहेको छ । नमराज ढुंगानाको प्रस्तुतिमा बजारमा आएको यस गीतलाई माधब थापाले ...








