शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्छ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्छ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्...

प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’  जमानतमा रिहा

प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर ‘भिटेन’  जमानतमा रिहा
काठमाडौं‍- चर्चित र्‍याप गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अपाच्य शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका चर्चित र्‍यापर समीर घिसिङ (भिटेन) जमानतमा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंहका अनुसार समिरका बुबाको जमानतमा गायक भिटेन शुक्रबार बेलुका रिहा भएका हुन् । समिरविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान...

युवती पट्याउने पाँच सूत्र

युवती पट्याउने पाँच सूत्र
महिला र पुरूषबिचको आकर्षण सदियौ देखीको एक प्राकृतिक नियम नै हो । जवानीमा प्रवेश गरेपछी त पुरूष तथा महिलाहरूमा एक अर्काप्रति हुने आकर्षण पनि निकै नै बढी हुन्छ । जवानीमा पुगेका पुरूष हुन् या महिला आफू सुहाउँदो र मनपर्दो महिला या पुरूषलाई आकर्षित गर्न चाहन्छन् । यसरी एक-अर्कालाई आकर्षित गर्नका लागि महिला तथा पुरूषहरू विभीन्न हतकण्डा अपनाउने गर्छन् तर सानोभूलले उनीहरु असफल पनि हुने गरेका घटनाहरू पनि न...

कार्तिक ९ गते शनिबारको राशिफल

कार्तिक ९ गते शनिबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै...

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार
काठमाण्डौ - राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल हुनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पार्नुभएको छ । यसका साथै उहाँले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पार्नु भएकाे छ । यस्तै चेतन गोत...

तपाइको शरीरमा भएको कोठीले के संकेत जनाउछ हेर्नुहोस सबै ठाउको कोठीको बारेमा

तपाइको शरीरमा भएको कोठीले के संकेत जनाउछ हेर्नुहोस सबै ठाउको कोठीको बारेमा
मानिसको सरिर मा कोठी अर्थात कालो थोप्लो आउनु स्वाभाविक नै हो सबै को त भन्न सकिन्न तर धेरै जसो को मानव सरिर मा १-२ ठाउ मा कोठी देख्न पाइन्छ जस्तै मुख ओठ हात हत्केला गाला निधार , पाखुरा खुट्टा हरुमा कोठी आएको देख्न सकिन्छ ! विशेषगरी मानिस को सरिर को अनुहार मा धेरै कोठीहरू आएको देख्न पाइन्छ कोठी एक प्राकृतिक प्रक्रिया हो यो आफै आउने गर्छ सुन्दर अनुहारमा कालो दाग आउदा सुन्दरता मा निखार त ल्याउछ नै हाम...

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै

अनमोलले नभ्याएपछि सुहानालाई लिएर ‘ए मेरो हजुर ४’ बनाउँदै
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ४’ निर्माण हुने भएको छ । यसअघि ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ मा सुहानाको जोडी खोजी भइरहेको बताएकी छिन् । ‘हामीले यतिबेला यही फिल्मका लागि काम गरिरहेका छौँ, केही हप्तामा अभिनेता को रहने भन्नेमा टुङ्गो लगाउँछौँ,’ झरनाले खबरहबसँग भनिन्, ‘फिल्मको स्किृप्टमा काम चलिरहेको छ, नायिका भने सुहाना नै हुन्छिन् ...

‘अन्तरे’ लिएर आउँदै सत्यराज

‘अन्तरे’ लिएर आउँदै सत्यराज
काठमाडौं, कार्तिक ८ निर्देशक सत्यराज चौलागाई नयाँ चलचित्र ‘अन्तरे’ लिएर आउँने भएका छन । विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रक्षेत्रमा सक्रिय रही दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका उनी नयाँ चलचित्र लिएर आउन लागेका हुन । रेड आइज फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास रार्इले लगानी गर्दैछन् । अन्तरे एक समसामायिक कथा रहेको सत्यराजले बताए । चल...

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो

‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयो
काठमाडौं – चर्चित र्‍यापर भिटेनको लोकप्रिय गीत ‘हामी यस्तै त हो नि ब्रो’ लाई प्रहरीले युट्युबमा हटाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनको उक्त गीत हटाएको हो । पछिल्लो समय र्‍याप गीत सुन्ने स्रोतामाझ ‘हामी यस्तै त हो नि ब्रो’ निकै लोकप्रिय थियो । टिकटकमा समेत भिटेनले गाएको यो गीत लोकप्रिय बनेको थियो । भिटेनलाई प्रहरीले अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने ...

भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो

भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो
काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् । तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थपका लागि उनलाई महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । बिहीबार उनलाई ललितपुर जाउलाखेलबाट यसै गीतमा भएका शब्दहर...