गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी ”भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै ।
बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ ।
गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको प...














