गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)

गायक पुष्कल शर्माको ‘फाटेको मन’ (भिडियो सहित)
रोशन पोखरेल , काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा भरत प्रसाद पाठकको लोकदोहोरी गीत ‘फाटेको मन’ गीतको भिडियो आज बाट बजारमा आएको छ । गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत सार्वजनिक भएको हो । भावनात्मक रुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न पिडालाई समेटिएको छ । भरत कामु मगरको को शब्द तथा भरत प्रसाद पाठकको मौ...

सउलमा, गायिका मेनुका राई एकल साँझ मे २५ तारिख हुने

सउलमा, गायिका मेनुका राई एकल साँझ मे २५ तारिख हुने
बुसान कोरिया / चर्चित गायिका मेनुका राई एकल साँझ कोरियाको राजधानी सउलमा मे २५ तारिख शनिबार बेलुकी दोङदेमुनको ३ नम्बर गेट संगै रहेको शुभेच्छा रेष्टुरेण्टमा हुने भएको छ। उक्त साँँझमा नेपालबाट आमंत्रित गायिका मेनुका राईको साथमा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ। भर्खरै सम्पन्न किराँत राई यायोक्खा बुसान द्वारा आयोजित उभौली साकेलाको लागी आफ्नो प्रस्तुती दिन कोरिया आएकी गायिका मेनुका राई साके...

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित

गायक स्वरुप राज आचार्यको” प्रतिज्ञा प्रेमको” भिडियो सहित
काठमान्डाँै , जेष्ठ ९ । सुगम संगीतको क्षेत्रमा निकै रुचाइएका सदावहार गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ” प्रतिज्ञा प्रेमको” भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मायालुलाई मायाको सुनौलो संसारमा लग्नको लागी गायक निकै हतारिएका छन । दुनियाँले ...

मोडल खुश्बु ओलीलाई जेल सजाय

मोडल खुश्बु ओलीलाई जेल सजाय
मोडल खुश्बु ओलीलाई ३ महिनाको जेल सजाय भएको छ । कुनै समय प्रहरी इन्काउन्टरमा मारिएका धादिङका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिको रुपमा चर्चामा आएकी खुश्बुलाई चेक बाउन्स गरेको आरोपमा ३ महिनामा जेल सजाय भएको हो । सप्तरीका गोपाल कटुवाललाई २०१७ जनवरी ३ मा भुक्तानीस्वरुप दिएको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले अदालतमा मुद्दा...

कविता परियारको सुमधुर आवाजमा ‘ निष्ठुरी’ सार्वजनिक

कविता परियारको सुमधुर आवाजमा ‘ निष्ठुरी’ सार्वजनिक
आर पोखरेल ,काठमाण्डौं । बजारमा लोक दोहोरी गीतको सङख्या फराकिलो बन्दैँ गइरहेको अवस्थामा ब्लोसम म्युजिक प्रा लीको प्रस्तुतीमा गायक सपन धर्ति र गायिका कविता परियारको सुमधुर आवाजमा निकै मार्मिक लोक गीत ‘ निष्ठुरी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछिको वियोगलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । शैलेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छ...

प्रनिश बुढाथोकीको “दाई कि साली” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

प्रनिश बुढाथोकीको “दाई कि साली” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)
काठमाडौँ : गायक प्रनिश बुढाथोकीको नायाँ गित "दाईकि साली" को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । छायाँकार उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंल...

गायक गोविन्द पराजुलीको आवाजमा ‘ मुटु सिउदैँ छु ’ सार्वजनिक

गायक गोविन्द पराजुलीको आवाजमा ‘ मुटु सिउदैँ छु ’ सार्वजनिक
काठमाण्डौं । गायक गोविन्द पराजुलीको आवाजमा निकै मार्मिक लोक गीत ‘ मुटु सिउदँै छु ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आम दर्शक तथा स्रोताले निकै रुचाएका छन । सञ्जय परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । मायालुले छोडेको दिन देखी मनमा निकै पिडा भएको गायकले बताएका छन । अर्जुन सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा खुमन सुनारको निर्देशनमा निमार्ण गरिएको भिडिय...

गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ भिडियो सहित ।

गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘ चोखो माया ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ । आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । मनोज राई...

फुर्वा घलेले शब्द र लक्षु प्रकाश मल्लको संगीतमा “हिमालको काखमा” बजारमा (भिडियो सहित)

फुर्वा घलेले शब्द र लक्षु प्रकाश मल्लको संगीतमा “हिमालको काखमा” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा फरक- फरक सांगीतिक कोसेलीहरु बजारमा आइरहेको छन् । यस्तै फरक सांगीतिक कोसेलीहरु बजारमा आउने क्रममा माया प्रितिका प्रसङ्गबाट सजिएका गीतहरु नै धेरै बजारमा आइरहेका छन् ।यसै भिडमा एक राष्ट्रिय भावले सजिएको गीत पनि बजारमा आएको छ । उक्त गीत "हिमालको काखमा" बोलको रहेको छ । राजेश पायल राई द्वारा स्वर बद्ध यस गीतलाई शब्द फुर्वा घलेले भरेका हुन् भने संगीत लक्...

लोकदोहोरी गीत ‘पिँडालु’लाई एक महिनामै चालिस लाख भ्युज (भिडियोसहित)

लोकदोहोरी गीत ‘पिँडालु’लाई एक महिनामै चालिस लाख भ्युज (भिडियोसहित)
काठमाण्डौ : लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत पिँडालु सार्वजनिक भए देखिनै चर्चाको सिखरमा छ । इनाक्षी इन्टर्टेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत करिब एक महिनामै ४० लाख पटक हेरिएको छ । गायक तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत यही स्पिडमा हेरिदै जानेहो भने छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आकलन गर्न सकिन्छ । गीत सार्वजनिक भए...