आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो

आधुनिक गीतमा शंकर बिसी र करिष्मा ढकालको धमाकेदार डान्स  सिठ्ठी बजाउँछन्, हेर्नुहोस् भिडियो
काठमाडौं । लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिठ्ठी बजाउँछन्’ बजारमा आएको छ । आधुनिक पप प्याटर्नको डान्सिङ बिटमा रहेको गीत सिठ्ठी बजाउँछन् म्यूजिक खबरको यूट्यूब च्यानलबाट बजारमा आएको हो । गायिका लक्ष्मी पुरी प्रधानको स्वर रहेको ‘सिठ्ठी बजाउँछन्’ मा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ । गायिका पुरीले यो गीतलाई फरक तरिकाले प्रस्तुत गरेको बताउँछिन् । &...

साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भोटिङ कोड सहित

साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न  भोटिङ कोड सहित
काठमान्डाँै , जेष्ठ ११ साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचमा परेकालाई आज काठमान्डाँैको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो । उदधाटन कार्यक्रम सामना म्युजिक क्रियसनकी अध्यक्ष...

चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा

चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा
काठमाडौं । नेपाली चलचित्र ‘काउसो’को रिलिज मिति घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १७ गतेलाई काउसोको प्रदर्शन मिति घोषणा गरिएको हो । चलचित्रका निर्देशक तथा लेखक मदन घिमिरे हुन् । चलचित्रमा उनको लेखन तथा निर्देशन मात्रै नभई उनले गीतसमेत लेखेका छन् । निर्माण टिमका अनुसार यो चलचित्र पारिवारिक चलचित्र हो । चलचित्रमा नायक सविन श्रेष्ठ, अर्जुन गुरुङ, भँगेरी...

माफी माग्नु पर्दा पनि अझै चेतेनन् विवेक, फेरि अर्को मेमे शेयर गरे

माफी माग्नु पर्दा पनि अझै चेतेनन् विवेक, फेरि अर्को मेमे शेयर गरे
काठमाडौं। भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जित लगभग निश्चित भइसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ पनि रिलिजको तयारीमा छ । फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग ...

डि आर अटुको संगीतमा सुपरहिट पुर्वेली गीत ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।

डि आर अटुको संगीतमा सुपरहिट पुर्वेली गीत ‘ सोल्टिनी ज्यु’ भिडियो सहित ।
काठमान्डाँै , जेष्ठ १० । पुर्वेली लोक गीत संगीतको विकाशमा निरन्तर क्रियाशिल गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको आवाजमा मौलिक पुर्वेली गीत बजारमा आएको हो । सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अट...

सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?

सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
नयाँ दिल्ली। बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन्। लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ। यसैबीच एक टेलिभिजन शोमा एक प्रस्तोताले सनी देओललाई गल्तीले सनी लियोनी भनेका छन्। यतिबेला समाजिक संजालमा ती प्रस्तोताको भिडियो क्लिप्स भाइरल भएको छ। सनी लियोनीले पनि यो विषयमा ट्विट गरेकी छन्। सनी लियोनीले ट्विट गर्दै लेखेकी छन्, ‘म कति भोटले अगाडि छु।’ अर्का एकजनाले ट...

फुलन्देकी आमाले घरमा भित्र्याइन नयाँ सदस्य

फुलन्देकी आमाले घरमा भित्र्याइन नयाँ सदस्य
काठमाडौं । बिहीबार काठमाडौंमा एक दृश्य देखियो । पछिल्लो समय नेपाली हास्य कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट फुलन्देकी आमाका नामबाट निकै चर्चामा आएका उमेश राई हतार हतार देखिन्थे । उनको घरको आँगनमा परिवारका सदस्यहरुसँगै नजिकका साथिभाइहरु जम्मा भएका थिए । कसैको हातमा पुजाका सामान थिए भने कसैको हातमा मिठाइँका पोकाहरु थिए । माहोल निकै रमाइलो देखिन्थ्यो । उमेशको मुहारमा बेग्लै खुसी छाएको थियो ...

विश्वका ५२ फिल्मी परियोजना उछिन्दै मीनबहादुरले जिते ६६ लाख

विश्वका ५२ फिल्मी परियोजना उछिन्दै मीनबहादुरले जिते ६६ लाख
काठमाडौं । ५२ वटा फिल्मी परियोजनालाई उछिन्दै नेपाली फिल्म मेकर्स मीनबहादुर भामले एक नर्वेजियन पुरस्कार जितेका छन् । फ्रान्सको पेरिसमा भइरहेको कान्स फिल्म फेस्टिभलमा आफ्नो आगामी फिल्मका लागि विश्वभरबाट ५३ वटा निवेदन आएका थिए । जसमध्ये नेपाली फिल्म मेकर्स मीनबहादुरले द इयर अफ कोल्ड (चिसो वर्ष) नामक फिल्म परियोजनामार्फत नर्वेजियन सरफन्ड पुरस्कार आफ्नो पोल्टामा पारे । जसको पुरस्कार राशी ६० हजार अमे...

‘साधना म्युजिक अवार्ड’ नोमिनेसन प्रमाणपत्र शनिवार वितरण गरिने ।

‘साधना म्युजिक अवार्ड’ नोमिनेसन प्रमाणपत्र  शनिवार वितरण गरिने  ।
काठमान्डाँै , जेष्ठ १० । साधना म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र शनिवार एक कार्यक्रमका विच प्रज्ञा प्रतिष्ठान कमलादी काठमान्डाँैमा दिउँसो ३ बजे देखी हुने भएको छ । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए । अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट...

न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन

न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन
अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जन...