नाना पाटेकरलाई यौन शोषणाको आरोपमा क्लिन चिट ?
कुनै समय बलिउडमा बोल्ड अनि हट नायिकाको रुपमा आफनो परिचय बनाएकी नायिका तनु श्री दत्ता जब बलिउडमा फर्किएर आईन तब उनले ठुलै हंगामा मच्चाईन् । उनले बलिउडमा राम्रोसंग समर्थन नपाईसकेको मिटु अभियानलाई आगो दिने काम गरिन् । उनले चर्चित कलाकार नाना पाटेकर र गणेश आचार्य लगायतलाई यौन र्दुव्यवहारको आरोप नै लगाईन् । उक्त आरोपले बलिउडमा यस्तो माहोल सृजना गरिदियो की यसले धेरैको नाममा दाग लगाईदियो ।त्यसपछि मिटु अभ...